• बिष्णु यादव

हाम्रो जनकपुर ,औरही। महोत्तरीको बर्दिवासमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको ६ लाख २५ हजार रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले बिहिवार साझ औरही बजार भन्दा उत्तर रहेको श्लेष मन्दीर नजिक अनिल चौधरी र बिजय चौधरी सवार मोटरसाइकल ज ९प २५४६ नम्बर लाई ठक्कर दिइ साथबाट रकम लुटेको हो ।ऊनी बैंक बाट ऋण निकाले घर फर्किने बेला लुटपाट भएको थियो।

रकम निकालेर औरहीतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीको भनाइ छ ।लुट्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय