हाम्रो जनकपुर / जनकपुरधाम ।धनुषाको सबैला नगरपालिका वडा नम्बर १० पर्ने खरियानि गाउँमा “सम्मान मधेश” कतार र श्री सोनासति युवा क्लब द्वारा असहाय परिवारलाई५१ हजार आर्थिक सहियोग गरेको छ ।

२०७७/६/१८गते आईतवार असोज महिना जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १० खरियानि टोल मा बस्ने श्री हरिराम कापर(भुत वोैका) लकडाउन को समय भन्दा ४/५ महिना पहिले मृत्यु भएका छन्।

त्यसको पत्नी राम कुमारी देवि अन्दानी ५० बर्षकि आफ्नो जीवन धेरै दु:ख कष्ट मा विताई रहेको र उनलाई ३ ओटा छोरी रहेका छन् त्यस मध्य दुई वाटा छोरी विहे भईसकेका छन् भने एउटा छोरी सोमनि कुमारी कापर लाई पढाउनु र घर परिवार चलाउन छाक टार्न अवस्थ नहुनाले ज्याला मजदुरी गरि पेट पालिरहेकि कापर परिवार लाई “सम्मान मधेश” कतार संस्थाद्धारा पिडत कापर परिवार लाई आर्थिक रू२५०००(पचीसी हजार)र सोही गाउँ का श्री सोनासति युवा क्लब डिवहार स्थान खरियानि द्धारा पिडत कापर परिवार लाई आर्थिक रू २६०५५(छविस हजार पचपन रूपैयाँ)सहयोग गरेका छन्।

कतारमा क्रियाशिल “सम्मान मधेश”संस्थाद्धारा जिल्ला धनुषा सबैला ना.पा-१०खरियानि मा बस्ने (भुतवोैका को श्रीमती राम कुमारी देवि)अन्दानी ५० बर्ष कि कापर परिवारलाई “सम्मान मधेश”कतार र श्री सोनासति युवा क्लब खरियानि का पदाधिकारी साथिहरू मिलेर जम्मा रू.५१०५५(५१ हजार ५५ रूपैयाँ) नगद आर्थिक सहयोग गरेका छन् ।

कापर परिवारलाई “सम्मान मधेश” कतारका अध्यक्ष:-श्री प्रताप साह बरिस्ठ सल्लाहकार गनेश साह श्री सोनासति युवा क्लब का उपाध्यक्ष शिवनाथ कापर,बर्हमदेव कापर,बलदेब कापर,उनदेश पंडित,राम एकबाल साह उनको घरमै पुगेर उनको श्रीमति र छोरी लाई नगद रू.५१०५५(एकावन हजार५५रूपैयाँ हस्तानान्तरण गरेका छन् ।

राम कुमारी देवि को जीवन धेरै दु:ख कष्ट मा बिताई रहेको र उनले आफ्नो छाक टार्न र वेटि को छाक टार्न केही अवस्था नरहेको र उनको आर्थिक अवस्था निकै कमजोर रहेका छन्।भनेर “सम्मान मधेश”कतार अध्यक्ष:- श्री प्रताप साह र सोनासती युवा क्लब सबैला ना.पा-१० खरियानि का अध्यक्ष धर्मदेब कापर,लालित कापर,शिवनाथ कापर,सुशील कापर,कुमर कापर,शयाम कापर,बर्हम्देब कापर स्थानीय राम एकवाल साह,ईसरि कापर,नथु कापर,प्रेमा कापर लगाईत ले आर्थिक सहयोग गरदिनु भनेर भिडियो सार्वजनिक गरिएका थियोे ।
“सम्मान मधेश”कतार का सहयोगी हातहरू लाई धन्यवाद दिदै अगाडि दिन पनि यस्तै तन:मन:धन:ले सहयोग गर्दै अगाडि बढनु भनेर “सम्मान मधेश”कतार का अध्यक्ष:- श्री प्रताप साह ले बताउनु भएको छ।

“सम्मान मधेश”कतार परिवार द्वारा पिडत कापर परिवार लाई कतार को साउथ ट्रेनिङ्ग अलजलुम दलान, ४१ दलान को पदाधिकारी सरहरू छलफल गरेर सबै सरहरू र श्री सोनासति युवा क्लब खरियानि मिलेर कापर परिवार लाई आर्थिक सहयोग गरेका छन्।

“सम्मान मधेश”कतार श्री सोनासति युवा क्लब खरियानि सम्पुर्ण परिवार
तन:मन:धन:सँ
✍️”सम्मान मधेश”कतार अध्यक्ष :- श्री प्रताप साह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय