हाम्रो जनकपुर /जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालीका- १ का अध्यक्ष गफार मियाँले स्थानीय एक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको हो ।
सिरहाको एक वडाध्यक्षमाथि बलात्कारको आरोप लागेको छ ।

उनीमाथि एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको र वडाध्यक्ष गफारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भईरहेकोले धेरै कुरा बताउन नसकिने भन्दै फरार रहेका मियाँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय