हाम्रो जनकपुर / जनकपुरधाम । पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा हुम्लामा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाएका थिए ।

आफ्नै श्रीमतीलाई दिशा खुवाएर गाउँ डुलाउने श्रीमान सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय