हाम्रो जनकपुर /जनकपुरधाम । जनकपुरधामस्थित धनुष सागर पोखरीमा एक पुरुष कुदेपछि बेपत्ता भएका छन् ।

केहिबेर अगाडी अन्दाजी ४० वर्षीय पुरुष पोखरीमा कुदेपछि बेपत्ता भएका हुन् । स्थानीयका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका थिए । स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली त्यहाँ पुगेका छन् ।

पोखरीमा बेपत्ता भएपछि प्रहरीको उद्धार टोलीले खोज्ने बताइएको छ । तर प्रहरीको उद्धार टोली अझै घटनास्थल पुग्न सकेका छैन । साँझ परेकाले खोज्न समस्या हुने प्रहरीले जनाएको छ ।

ति पुरुष किन पोखरीमा कुदेको विषयमा केहि खुल्न सकेका छैन । विस्तृत विवरण आउन बाँकी छ……

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय