हाम्रो जनकपुर / जनकपुरधाम : धनुषामा चट्याङ खस्दा एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो चट्याङ खस्दा सबैला नगरपालिका वडा नम्बर ८ ठिल्लाका ४० वर्षीय कदिर राइनको मृत्यू भएको हो ।

सिमराडीबाट घर फर्किने क्रममा बर्षासँगै चट्याङ खस्दा राइनको मृत्यू भएको स्थानीयहरुले जानकारी दिए । आज दिउँसो सामान्य बर्षा भएको थियो ।सभार टुडे खाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय