हाम्रो जनकपुर / जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ स्थित कुवा बजारको एक खाल्डोमा एक बृद्ध मृत फेला परेका छन् ।

आज दिउँसो ३ बजे अन्दाजी ७० वर्षीय बृद्ध मृत फेला परेका हुन् । सेतो कुर्ता र कालो पाइन्ट लगाएको र काँधमा गाम्छा राखेकै अवस्थामा बृद्ध मणिराम यादवको शव फेला परेको धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

अत्यधिक मदिरा सेवन गरेका कारण उनको मृत्यू भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय