हाम्रो जनकपुर / जनकपुरधाम : कोरोनाको लक्षण देखिएका जनकपुरका एक अस्पतालको गार्डकै मृत्यू भएको छ । मृत्यू हुनेमा मिथिला विहारी नगरपालिका घर भएका बिन्देश्वर मण्डल छन् ।

उनी जनकपुरको कदम चोकमा रहेको बिनय तारा फाउन्डेशन अस्पताल क्यान्सर सेन्टरको गार्ड थिए । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएलगत्तै उनको मृत्यू भएको बताइएको छ । कोरोनाकै कारण उनको मृत्यू भएको अनुमान गरिएको छ ।

मृतक मण्डलको भने कोरोना परीक्षण गरिएको छैन ।
सभार टुडेखाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय