• हाम्रो जनकपुर डटकम

जनकपुरधाम / धनुषाको सबैला नगरपालिका वडा नं.३ ललन नायकको घरमा काम गर्दै आइरहेका भारतको मोतिहारी जिल्ला घर भएका अन्दाजि बर्ष ४५ को प्रमोद महतोलाई करेन्ट लागि मृत्यु भएको छ।
आज ४ बजे काम गर्दै गरेको समयमा घरधनी ललन नायकको घरमा नै करेन्ट लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले पुष्टि गरेका छन।

मृतक महतो आफ्ना स-परिवार सहित सबैलामै बस्दै आएका छन।इलाका प्रहरी सवैलाका अनुसार शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय