बिश्व बाताबरण दिवस को अवसरमा आज निजगढ युवा संजाल(NYC,nijgadh) ले निजगढ नगरपालिका मा बृक्षरोपण कार्यक्रम सम्पन्न्न गरेको छ!
निजगढ स्थित लाल बकिया खोला को डयाम मा र मसान घाट को पुर्व पट्टी करिब करिब ५०-६० बोट मसला को बिरुवा रोपेका हुन !
क्लब लाई जनज्योति सामुदाइक बन का अध्यक्ष गनेश कार्की र चन्द्रीका मगर ले बिरुवा उपल्ब्ध गराएको हो ।
कार्यक्रम मा क्लब का Members लगायत त्यहा का स्थानीय गरि करिब करिब २० जना ले सहभागीता जनाएका थिए!

कार्यक्रम मा विशेष सल्लाह सुझाव र सहयोग गर्नु भएका youth of nijgadh का पुर्व अध्यक्ष सागर थोकर ज्यु लाई र कार्यक्रम मा उपस्थित क्लब का अध्यक्ष shyam shah ले उपस्थित सबैजनालाइ धन्याबाद ग्यापन गरि कार्यक्रम को अन्त्य भयेको हाम्रा सहकर्मी ले जान्कारी दिनु भएका थियो !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय