काठमाडौं, जेठ ४ गते । स्वास्थ्यकर्मीलाई दुव्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसारकार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

गत सोमवार दिउँसो कार्की लगायतले वाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए।

सभार द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय