तस्विर/ घनश्याम मिश्र तथा सामाजिक सञ्जाल

स्थानीय प्रसाशनले लक डाउन गरेको बेला भेला , भीड़ भाड़ न गर्न उर्दी नै जारी गरे पश्चात प्रत्येक वर्ष धूम धामका साथ मनाउदै आएको चैते छठ प्रायः सुनसान र भीड़ रहित देखीयको छ जनकपुरमा ।

प्रायः व्यक्तिहरु घरमा नै पानी जम्मा पारेर छठ मनाएको छ भन्ने छीट फुट रुपमा जनकपुरको केहि पोखरिहरुमा घरका दूज देखी तीन जनाको उपस्थितिमा छठ मनाईएको हेर्न सकिन्थ्यो । 
छठ पूजा पोखरिमा हुने स्थानहरुमा प्रहरीले पहरा समेत दिएको थियो । भीड़ भाड़ बढ़ी न गर्न अनुरोध गर्दै प्रहरीले आग्रह गर्दै गरेको सुनियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय