महोत्तरी,रामगोपालपुर: महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एक व्यापारीको मिठाई पसल चोरी भएको छ। गयराति रामगोपालपुर बजार भन्दा पूर्व–पश्चिम सडकमा रहेका नविन मिठाई पसलकाे सटर फोडेर करिब ६५००० हजार मुल्य नग्द चोरी भएको पसल सञ्चालक चन्देश्वर साहले जानकारी दिए। उनका अनुसार पसलमा ६५००० हजार नगद मात्र चोरी भएको छ।

इलाका प्रहरी कार्यालय रामगोपालपुर नजिकै रहेको मिठाई पसलको सटर फोडेर चोरी गर्दासमेत प्रहरीले सुइँको पाएनन्। तर पसलमा चोरी गर्ने लाई केहि बेर्मै प्रहरीले चोरी गर्ने समुहका दुई जनालाई पक्राउ गरिसकेका छ्न भने अन्य को खोजी कार्य जारी राखेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय