रबिन्द्र प्रजापति/ रौतहट। रौतहटमा एक जना हत्याको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
रौतहटको वृदावन निवासीलाई रौतहट प्रहरीले पक्राउ गरि काठमाण्डैको प्रहरीलाई जिम्मा लगाइएको छ । फागुन २९ गते काठमाण्डैको टोखा नगरपालिका ३ का सुर्दशन हाइटमा आशिष लिम्बु नामक व्यक्तिको हत्या आरोपी रौतहटको वृन्दावन नगरपालिका ३ विश्रामपुरबाट १९ वर्षिय नसिम मंसुरी पक्राउ परेका हुन् ।

लिम्बुको हत्यापछि मंसुरी आफनो आफन्तको घर बृन्दावन नगरपालिका ३ विश्रामपुर निवासी हफिज अंन्सारीको घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय