सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकामा वडा नम्बर १ का वाडा अध्यक्ष द्वारा सेबाग्राहीलाई कुटिएकाे छ ।

चुनाब जिते पश्चात् आफ्नो कार्याबधिमै बिष्णुपुर गाउँपालिका वाडा न १ को अध्यक्ष गोपिन्द्र यादब ले निरन्तर सेवाग्राहीलाई कुनै न कुनै बहानामा निरन्तर कुटपिट गर्दै आएको छ। मृत्यु दर्ता गराउन सात दिनदेखि कुर्दै गरेको सेवाग्राही स्थानीय बिनय कुमार मण्डललाई कुटपिट गरेको छ।

पीडित मण्डल सङै उसको भाइ मनिकलाल मन्डललाइ पनि कुटपिट गरेको पीडितको बुवा सुर्यनाथा मन्डल ले जनाएको छ।चिकित्सा शास्त्रमा अध्यन गर्दै आइरहेको पिडित मण्डल दाजुभाइलाई वाडा अध्यक्ष यादवले आफ्नो गाउँबाट ग्याङ बोलाइ कुटपिट गरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय