घटनालाई हेर्दा औषधिको ओभर डोजले मृत्यु हुन सक्ने प्रहरीको अशंखा छ ।

  • राजेन्द्र कुमार ठाकुर

महोत्तरी । महोत्तरी बर्दिबासमा एकजना पुरुषको रहस्यमय मृत्यू भएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया घरभएको करिब ५-७ बर्ष देखि बर्दिबासमा बस्दै आएका र त्यहि चौकमा शिवम पान पसल सञ्चालन गर्दै थिए ।

१४ स्थित पदम बहादुरको घरको शौचालयमा अन्दाजी २८ वर्षिय बेचन महतोको शव फेला परेको प्रहरी निरिक्षक बालिस्ट सिंहले मधेश२४ लाई जानकारी दिए।

घटनालाई हेर्दा औषधिको ओभर डोजले मृत्यु हुन सक्ने प्रहरीको अशंखा छ । प्रहरीले थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक बालिस्ट सिंहले जनकारी गराएका छन् ।

यसअघि केहिदिन मात्र बर्दिबासको एक बालिकाको बलात्कार गरि हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय