जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नं १ धनुषाधाम नगरपालिका वडा न.६ हरिपुरमा नेकपा र नेपाली कांग्रेस प्रतियाग गरि सयौंको सङ्ख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन ।

सयभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।

विसं २००३ सालमा स्थापित नेपाली कांग्रेस र २००६ साल स्थापित कम्युनिष्ट पार्टी मधेसी, दलित,जनजाति, मुस्लिम थारु विरोधी पार्टी भएको् जसपाका नेता एवम् प्रदेश सभा सदस्य राम अशिष यादव बताउनु भएको छ।

साथैअधिकार,पहिचान र स्वभिमान रक्षाका निम्ति अहिले विकल्प नभएको साथै देशको वैकल्पिक शक्ति जसपा नेपाल पार्टी प्रवेश गरेको नव प्रवेशीले बताए ।
प्रवेश कार्यक्रम पार्टीका वडा अध्यक्ष घुरन राइनको अध्यक्ष्ा एवम् संसदीय दलका उपनेता प्रदेश सभा सदस्य राम अशिष यादवको प्रमुख आथित्वमा सम्पन्न भएको थियो ।बिशिस्ट अतिथिमा जिल्ला अध्यक्ष पशुपति यादव,नगर अध्यक्ष बिनोद कुमार यादव,प्रबक्ता चन्द्र नारायण यादव लगाइएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय