राम – दोहा ( कतार) । हिन्दु धर्मावलम्बीहरुले मनाउने अत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्व आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिदै कतारमा उल्लास पुर्वक छठ पर्व सम्पन्न भएका छन।

विश्वभरी छरिएर रहेका मधेसीहरुको छाता सङ्गठन गैर अवासीय मधेसी संघ कतार शाखाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा छठ पुजा सम्पन्न गरिएको हो।खरनाको दिन देखि शुरु भएको यो महान पर्व निष्ठावानका साथ सम्पन्न गरिएका छन।

दोहा कतारको विभिन्न ठाउँ तथा

कम्पनीहरुवाटआएका वर्तालुहरु समुन्द्री किनारमा उदाउँदो सुर्य भगवानलाई अर्घ दिई छठ पर्व सफलता पुर्वक सम्पन्न गरिको गैरअवासिय मधेसी संघ कतारका अध्यक्ष शम्भु साहले जनाएका छन। छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य प…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय