नरेन्द्र महताे/ गाैशाला ,जनकपुरधाम । आज धनतेरसकाे शुभ दिन परेकाेले महाेत्तरी जिल्लाकाे गाैशाला बजार व्यापाक भिड लागेकाे छ ।पाैरानिक कथा अनुसार अाजकाे शुभदिनमा वर्तन खरिदारी गरेमा वर्ष भरि शुभ फल प्राप्त हुन्छ ।

भने विश्वावास गरिएकाे हुनाले गाैशाला,सम्सी,रामगाेपालपुर,अाैरही लगायत स साना बजारकाे पसलहरुमा भिड लागेकाे छ ।काेराेनाकाे महामारी भए पनि कुनै व्यक्तिले माक्स,सेनिटाईजर ,समाजिक दुरी कायम नगरी सर समान खरिद गरिरहेकाे छ ।

हरेक पालिकाहरुमा सरकारले प्रहरी प्रशासनहरुलाई कायम गरिएकाे छ यति मात्र हाेईन नगर प्रहरीलाई पनि नियुक्ति गरिएकाे छ ।तर सर्वसधारणहरुलाई कसैले केहि पनि भनेकाे नदेखेमा काठमाडाै ,विराटनगर बाट घर अाउने सर्वसधारणहरुले अाश्चर्याजनक मानेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय