जनकपुरधाम ।जनकपुरधामको गंगासागरकाे पाेखरि किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन् ।

मागेर खाने अपरिचित अन्दाजी ४० वर्षका व्यक्तिको शव शुक्रबार दिउँसो वेवारिसे अवस्थामा फेला परेको हो ।

गंगा महाआरती हुने स्थलभन्दा छेउमै उत्तरपट्टी बस्नलाई बनाइएको ठाउँमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमको लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा राखिएको र घटना सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय