जनकपुरधाम । जनकपुर ढल्केबर सडक खण्डमा एक स्कारपियो अत्यधिक गतिको चलाइरहेका कारण बिच सडकमै पल्टिएर दुर्घटना भएको छ ।

ढल्केबर बाट जनकपुर जादै गरेको बा १३ प २५७४ नम्बरको स्करपियो सोमबार दिउँसो मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजको हजराचौक स्थित सडकमै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक घाइते भएपनि अन्यकोहि गाडीमा नभएकाले मनावीय क्षतिबाट बचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय