हाम्रो जनकपुर डटकम

जनकपुरधाम ।
धनुषा जिल्लाकाे सबैला नगरपालिका वडा नम्बर –४ काेठिया बल्टिया (मुसरिटाेल) गाउँ स्थित पोखरीमा डुबेर एक अधबैंसे मृत्यु भएका छन्।

घर नजिकै रहेको पोखरीमा नुहाउन गएका अन्दाजी वर्ष ५० का रामबहादुर सदा पाेखरिमा डुबेर मृत्यू भएको हो ।
धनुषामा पाेखरिमा डुबेर मृत्यू भएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ४ बलटिया गाउ मुसरिटाेल बस्ने स्थानीय रामबहादुर सदा नजिकै पोखरीमा डुबेर मृत्यू भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

घरबाट नुहाउन लागि गएका सदा डुबेर मृत्यू भएपछि स्थानीयकाे भनाइ र परिवारजनलाई घर वरिपरि बसने जानकारी गराएको थियो ।

त्यसपछि सदाको शव पोखरीबाट बाहिर निकालेर प्रहरीलाई जानकारी गराएको जनाइएको छ ।

सबैला नगरपालिका वडा नम्बर ४ बल्टियाको पोखरिमा डुबेर मृत्यु भएका राम बहादुर सदाको क्रिया खर्चका लागि वाड नम्बर ४का अध्यक्ष कुशेश्वर ठाकुर ज्युले २५ हजार दिने जनाएको छ।साथै यहाहरुलाई जानकारी गराउकि बहादुर सदा एक असहाय थिए उहाको परिवारमा कोइ थिएन।दुई छोरी छन भने दुइटै छिरोको बिहे भैसकेको छ भने बुवालाई कुनै हेरचाह गर्दैन थिए।शवलाई पोस्टमार्टमका लागि जनकपुर लाग्नुभएको छ भने आवतजावतमा लाग्ने खर्च वाड नम्बर ४ का सदस्य दिलिप कुमर अधिकारिले बेहोर्ने जनाएको छ।

मृतक सदाको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय