नितेश यादब

सुखिपुरमा ईन्जिनियर सतिश गोईतको न्यायका लागि सहिद घाेशना सिरहा सुखिपुरमा शान्ति पुर्न श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियोे ।

सुखिपुरका युवा बिद्यार्थी को आयोजनामा मेलम्ची खानेपानी प्रोजेक्ट सुरुङ परिक्षण गर्ने क्रममा ज्यान गुमाएका ईन्जिनियर सतिश गोईतको न्यायका लागि सिरहा सुखिपुरमा शान्ति पुर्न श्रद्धाञ्जली कार्यक्रम सहित पिडित परिवारका लागि घटनाको सत्य त्थय छनबिन गरि छतिपुर्ती माङ्ग गर्दै बिरोध प्रदर्शन ।

सिरहा : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतिश गोइतलाई शहिद घोषणा गर्न सिरहाकाे सुखिपुरमा यूवाहरुले प्रर्दशन गरेका छन् ।

सनिवार साझसो यूवाहरुले , इन्जिनियरलाई मोहरा बनाउन पाइदैन, पीडित परिवारलाई क्षतिपूर्ति देउ जस्ता नारा लगाएका छन् । प्रदर्शनमा सदस्य नबरत साह जनमत बिद्यार्थी संग इ.सुनिल साह
किशन साह
शशी चौधरी
नवीन रौनियार
राम उदगार पन्जियार
राहुल साह
राहुल यादब
पुष्कर यादब
लगायतका यूवाहरु, इन्जिनियर र समाजसेवीहरुको सहभागिता छन् ।

धनुषाको कमला नगरपालिकाका ५ घर भएका
उनको २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गएपछि आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् ।

बुधवार मृत्यु भएको इन्जिनियर गोइतको आत्माको चिरशान्तिको कामना गर्दै विहिवार जनकपुरमा र आज शनिबार सिरहाको सुखिपुर मैनबत्ति प्रज्वलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय