सत्येन्द्र प्रताप सिंह, रौतहट २९ अषाढ।
ईलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको पदभार सम्हालेका (डिएसपी)प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो आए देखिनै आम जनतालाई शांति, सुरक्षाको राम्रो अनुभूति भइरहेको छ ।

देशमा संघीयता आए यता तीन तहको सरकार मध्ये प्रदेश न(२ भित्र पर्ने रौतहटको गरुडा बाजार स्थानीय सरकार गरुडा नगरपालिका भित्र पर्छ उक्त बाजार सँगै सुरक्षाको जिमेवारी पाएका थप नगरपालिका मध्ये बृंदावन नगरपालिका, कटहरिया, नगरपालिका, गढीमाई, नगरपालिका, माधव)नरायण, नगरपालिकाको लगभग ५४ वटा वडा पर्ने जन सङ्ख्याको हिसाबले पनि घना बस्ती रहेको देखिन्छ!

उक्त एरिया भित्र शांति सुरक्षाको जिमा पाएका ईलाका प्रहरी कार्यालय गरुडाको ३प्रमुख)प्रहरी)नायब)उपरीक्षक)महतोको दक्ष कार्यशैलीले शांति सुरक्षाको राम्रो अनुभूति भएको महसूस आमजनताले गरेका छन !

रौतहटको मध्य भाग पर्ने गरुडा बाजार आर्थिक र ब्यापारिक रूपले ससक्त देखिन्छ!

अहिले समझीदा बिगतमा ब्यपारी लाई समेत लक्षित गरी धेरै त्यस्ता घटनाहरू ३चोरी)तस्करी)डकैत)शैलीमा)लूटपाट, शटर तोड़ फोड़ देखी सम्म भएको थियो

तर उहां आए देखी कुशल र शसक्त नेतृत्वले अहिले घटना न्यून समान्य अबस्थामा आएको हो। कोभिड १९ को नियंत्रणमा समेत सफलतापुर्वक र नेपाल सरकारले जारी गरेको मापदंड समेतको पालना जनतामा सरल तरिकाले गर्न गराउन सक्रिय भूमिका निर्वाह गरेका प्रहरी)नायब उपरीक्षक ज्ञानकुमार)महतो इलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको रुपमा आए देखिनै शांति सुरक्षाको समेत राम्रो अनुभूति भएको महसूस रौतहटबासिले गरिरहेको अबस्थामा युवा समाजसेवी एमडी सनमले आफ्नो तर्फ बाट उहाको सफल कार्यकालको शुभकामना सहित उच्च प्रगतिको कामना गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय