वीरगंज १० असार – जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी प्रसौनीभाठ्ठा पर्साबाट मंगलबार खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बिन्दबासिनी गा.पा.वडा नं.५ मधुवल स्थित ना ४६ प ९०६५ नं.को मो.सा.मा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१० बस्ने बर्ष २० को सोहेल आलम र ऐ.ऐ.बस्ने बर्ष २० को शिव साहले बोकी ल्याएको लागु औषध SPAS PRAX ट्याबलेट १९० पिस फेला परेकोले सो लागु औषध ट्याब्लेट र मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई ला.औ.मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय