काठमाडौं, जेठ ५ । भारतले नेपाली भूमि अतिक्रमण गरेको क्षेत्रनजिकै दार्चुलाको व्यास गाउँपालिका–२, घाटीबगरमा मेजर (सेनानी) को नेतृत्वमा सेनाको फौज बस्ने भएको छ ।

हालै राखिएको सशस्त्रको छाङरुस्थित बीओपीबाट ३२ किमि तल घाटीबगरमा सेनाको क्याम्प बस्न लागेको आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय