नुहाउन गएको बेलमा पाेखरिमा बालकको डुबेर मृत्यु अवस्थामा देखापरेको बताए

धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिका वडा न. ५ मखनाहा गाउकाे पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
आज बेलुका करिब ४ बजे तिर नुहाउन गएको बेलमा बालकको डुबेर मृत्यु भएको हो ।

सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा गाउका स्थानीय सरोज यादवको अन्दाजी ५ वर्षीय छोरा आन्न्द यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सबैलाको निरीक्षक चन्द्र भुषन यादवले जानकारी दिए ।

नुहाउँन गएको समयमा आनन्द यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय