जनकपुरधाम धनुषामा हावाहुरी साथै आज पानी परेको छ ।
बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे एक्कासी मौसम बदलिएर असिना पानी परेको हो ।
पानी, हावासहितको असिनाले जनजीवन प्रभावित भएको छ ।

धनुषामा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भागदौँड नै भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय