• पवन प्रसाद साह

वीरगंज | वीरगंज संजाल डट कम द्वारा मानव सेवा आश्रममा खाजा तथा माकस बितरन गरिएको छ।वीरगंज संजाल द्ट कम द्वारा स्याउ एक काटुन ,चाउचाउ दुई काटुन , केला ५ दजन र माक्स पनि सहयोग गरिएको छ। सो कार्यक्रममा विरगंज संजाल द्ट कम सङ जुडेका चार जना ब्याक्तीको सहभागिता थियो । कोरोना लाई मधय नजर गर्दै थोरै संख्यामा उपस्थिति जनाएर सहयोग समागरी र खाजाको बय्वस्था गरिएको थियो ।

सो कार्यक्रम लाई सानू मानव सेवा ले सहजी करन गर्नु भएको छ। सो कार्यक्रममा विरगंज संजाल द्ट कम को सम्पादक तथा संचालक कृष्ण श्रीवस्तवले बोल्दै भनु भयो यसवर्षको दशैं आशिष थाप्ने र थलोमा भेला भएर मनाउने हिसाबमा निकै फरक र वियोगान्त हुनसक्ने अवस्था छ, कोरोना को संक्रमण जोखिम अनि अर्थतन्त्रको गहिरो खाडलले यसवर्ष दशैं सबैका दैलोहरुमा समानान्तर रुपमा नआउन सक्दछ, तर पनि दशैंको उल्लास र भावमा कुनै कमी नआउने भन्ने पक्का छ ।

जो जहाँ छौं, त्यहीँ दशैंको परिभाषा कोरिने पका छ। दशैंको समयमा नया लुगा देखि लिएअर धेरै खर्च गर्छौं किनकी हाम्रो आमा बुबा हुनु हुन छ ।

धेरै रमाइलो गर्छौं किनकी हामी भाग्यमानी छै हाम्रो भाइ बहिनी छन तर कहिले पनि हामी त्यो ब्याक्ती को बारेमा सोचेको छौँ जो अनाथ ,टुहुरा र समाजले अभेल्ना गर्ने मान्सिक रोगी जस्लाइ बस्न घर छैन ,खानको लागि एक छाक खाना छैन , लगाउनको लागि एउटा लुगा छैन , तेस्ता बयक्ती हरुको लागि निरन्तर सेवागर्दै आएको मानव सेवा आश्रम को लागि कैले पनि न सोच्ने हामी एक पल्ट आवश सोचैउ ।

हाम्रो महिना को मोबाईल खर्च लाई बचाउन सकियो र तेस्ता ब्याक्ती को लागि सहयो ग गरियो भने तेस्तो सन्तुष्टि लाखो खर्च गरेर गरिएको भोज र पार्टी ले पनि प्राप्त न हुदो रहे छ। साथै विरगंज संजाल द्ट कम द्वारा यो पहिलो कार्यक्रम रहेको र आउने दिन मा यस्तो कार्यक्रम तथा सहयोग निरन्तर गर्ने भनी भनु भएको छ।

सो कार्यक्रममा विरगंज संजाल डट कम का सदस्यहरु सनि चौरसिया , सुजित चौरसिया, सथै विरगंज संजाल द्ट कम को कार्यक्रम प्रस्तोता ,मोटिभेस्नल बकता दिपक गुप्ता को पनि उपस्थिति रहेको थियो । सबै उपस्तित ब्याक्तित्व हरुले आ-आफ्नो बिचार राखनु भएको छ।

सथै सम्पुर्ण पाठक विज्ञापन दाता तथा सुभचिन्तकमा विरगंज संजाल डट कम द्वारा दशैंको शुभकामना पनि दिइन छ । यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय