• रबिन्द्र प्रजापति

रौतहट । रौतहट गरुडाको डिभाईन लाईट बोर्डिंग स्कूल गरुडाले स्वास्थ्य मापदण्ड अप्नाउदै पठनपाठन सुरु गरेका छन् । गरुडा नगरपालिका स्थित गरुडामा रहेको डिभाईन लाईट बोर्डिंग स्कूल असोज २२ गतेबाट कक्षा संचालन गरेको छ

कक्षा १ देखि १० सम्म पढाई हुने यस विद्यालयमा सामाजिक दुरी कायम गरि एक बिरेन्चमा २ जनालाई बसाई र स्वास्थ्य सतर्कता अपनाउँन मास्क सेनेटइजर र साबुन पानी प्रयोग गराई पठनपाठन भईरहेको हेड मास्टर बिक्रम साह ले जनाएको छ ।

कोरोना भाइरसको कारणले बिगत लामो समय देखि बन्द रहेको रौतहट जिल्ला भरीका विद्यालय १८ वटा स्थानीयतह मध्ये असोज २२ गते देखि रौतहट जिल्लाको ४ वटा स्थानीय तहमा विद्यालय संचालनमा आएको छ ।

डिभाईन लाईट बोर्डिंग स्कूल को बिक्रम सर ले बच्चा हरुको भविष्य को लागि स्वास्थ्य मापदण्ड अप्नाउदै पठनपाठन गराईरहेको बिक्रम सरले जानकारी दिन भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय