जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा याेजना राज्य मन्त्री उषा कुमारि यादबले दलितमाथि बढि आक्रमण भइरहेको उहाले दुख प्रकट गर्नुभएकाे छ।

खासगरी प्रदेश २ मा दलितमाथि निर्धात कुटपिट र बलतकार जस्ता घटनाक्रम दिनप्रतिदिन बढदै गईरहेकाे उहाले दुख प्रकट गर्नुभएकाे छ ।अपराधी जस्ता मानिसहरुलाई गाेलि नै दागिनुपर्ने र जन्मकैदकाे सजाय हुनुपर्ने राज्य मंत्रि उषा यादबकाे भनाइ छ । याे समस्यालाई जतिसक्दो समाधानका गर्नुपर्ने र दलितहरूलाई न्याय दिलाउनुपर्ने उहाले बताउनुभएको छ ।

मन्त्री उषा कुमारी यादबले दलितमाथि बढि आक्रमणका कारण गाउँ समाजले नै बढाबा दिइरहेकाे उहाँको भनाइ छ । यस प्रदेशमा खासगरी पिडितकाे न्याया नपाउनुका कारण अपराधीकाे तर्फबाट नै गाउ समाजले घटना दबाउने काम गरि रहेकाे उहाँको भनाइ छ ।

पिडितलाइ डराउने काम गर्ने प्रलाेभन दिने काम भईरहेकाे उहाले बताउनुभएकाे छ । पिडितलाइ भने रकम दिन्छु जमिन दिन्छु जस्ता लाेभ दिने काम गाउँ समाजमा भईरहेकाे मंत्री यादबले अाराेप लगाउनुभएकाे छ ।

न्याया नपाउनुका मुख्य कारण के हाे ?

खासगरी गाउँमा नै घटना दबाउने पिडितलाइ लाेभ दिने अपराधीहरुले अा अाफनाे पक्षमा गर्ने काम भईरहेकाे मंत्री यादबले गुणाषाे गर्नुभएको छ । मंत्री यादबले यस प्रदेशमा खासगरी अाठ बर्ष देखि २२ बर्षसमकाे युवतीलाई बलतकार गर्दै अाईरहेकाे उहाकाे भनाइ छ ।

मंत्रि उषा कुमारि यादबले नेपालकाे सातअाेटै प्रदेशमा याे घटना दिनप्रतिदिन बढि नै रहेको छ । सघंय सरकारले कानमा तेल हालेर चुप बसेकाे उहाले अाराेप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय