• राजन कुमार बानिया

पर्सा ,पोखरिया । मुख्यमंत्री स्वच्छता अभियानअन्तर्गत रहेको पोखरी सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका वार्ड नः ४ तुल्सीबर्वा मा रहेको छिपहरमाई पोखरी पर्खाल निर्माण कार्यमा दुई नं ईटा र गुरस्तर हिन कार्य गरिरहेकोले तुल्सीबर्वा का अस्थानियहरुले विरोध गरेका छन ।

सरसाफाई तथा सौन्द्रयीकरण का ठेका रंजन जे.भी. ठेकदार क्षेत्र नम्बर ४ (ख) को प्रदेश सांसद सिंहासन साह कलवारले करिब ७ करोडको लागतमा निर्माण कार्य को ठेका लिएका छन। ठेक्दार ले अाफ्नो मनपरी तरिका ले पोखरी सरसफाइ र सौन्द्रिय करण निर्माण कार्य मा अनियमित तरिका ले काम गरिरहेको ले निर्माण कार्यमा कमसल दुई नंबर ईटा र गूणस्तर हिन सिमेन्ट लगायत बालुवा प्रयोग भइरहेकोले स्थानियहरु सो कार्य हेरी विरोध गरेका छन ।

https://youtu.be/MRu5-AStxYU

बिना प्राबिधिक का गुपचुप रुपमा निर्माण कार्य भइरहेकोले तुल्सीबर्वा को स्थानियहरुले विरोध गरेक छन। मुख्यमन्त्री स्वच्छता अभियान मा पोखरी सरसफाइ तथा सौन्दर्यकरण कार्य मा बिना प्राबिधिक खटाई ठेक्दार को भर मा काम भईरहेकले निर्माण कार्यमा अनियमिता देखिएको छ। ठेक्दार र प्राबिधीक को चरम लापर्वाही का कारण गलत ढंग ले निर्माण कार्य भईरहेबो ले स्थानिय हरु बिरोध गरेका छन।तुल्सिबर्वा बंजारी मा रहेको छिपहरमाई मंदिर को पोखरी मा दुई वर्षमा समपन हुने निर्माण कार्य मा पर्खा लगाउने ईटा दुई नं रहेको ले स्थानिय हरु बिरोध गरेका छन।

प्रस्तुत विषयमा मुख्यमन्त्री स्वच्छता अभियान ठेक्का नम्बर OCMCMS2/NCB/WORKS/075/76-20

मुख्यमन्त्री स्वच्छता अभियान सरसफाइ तथा सौन्दर्यकरण कार्य को प्राबिधिक को कार्यालय मुख्यमन्त्री कार्यालय मा रहेको ले समस्या भईरहेको छ।प्राबिधिक कार्यालय बाट ईन्जिनियर र सब ईन्जिनियर हरु कहिले पनी यो योजना हेर्न अाउदैन त्यसै कारण ठेक्दार ले मनोपरि तरिका ले काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय