काठमाडौं । हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्किन लागेका नेपाली टोलीमाथि चिनियाँ सेनाले अश्रु ग्यास प्रहार गरेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका हुन् ।

नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भ अनुगमनका क्रममा चिनियाँ पक्षले अश्रु ग्यास प्रहार गरेको हो ।

५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार गरेको हो ।साभार लेखाजोखा न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय