काठमाडौं । न्याय परिषदले एकैपटक एक सय १४ जना न्यायाधीशको सुरुवा र २९ जनाको पदस्थापन गरेको छ। बुधबार बसेको न्याय परिषद्को बैठकले कोरोना महामारीका बेला ठूलो संख्यामा जिल्ला न्यायाधीश सरुवा गरेको हो।परिषदले खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश नियुक्त भएका २९ जनालाई पनि पदस्थापन गरेको छ।

https://drive.google.com/file/d/1DrEtwDbXH1vu6LpScvA3AQTU-64_0qbx/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय