हाम्रो जनकपुर /गाैशाला, महोत्तरी । जंगलकाे लडाई भन्दा सत्ताकाे लडाई धेरै खतरानाक हुन्छ किन भने जंगलमा भएकाे बेला अज्ञाकाे पालन गर्ने तर अहिले म गाैशाला नगरपालिकाकाे कमाण्डर भए पनि काम गर्न धेरै कठिन छ भने कुराे प्रसारित” सिधा प्रश्नन सिधा उत्तर” कार्यक्रममा महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाका मेयर शिवनाथ महताेले संचारक्रमि नरेन्द्र महताे संग गरिएकाे कुराकानिमा बताउनु भयाे।

गाैशाला नगरपालिका गाैशाला वजार मुटु भए पनि विकास नगर्नुकाे मुख्य कारण के हाे प्रश्नकाे उत्तरमा -उनले भने गाैशालामा विकास नगर्नु मेराे कुनै गल्त मानसाय हाेईन विगतमा पनि गाैशाला वजारकाे विकास गर्न दुई कराेड वजेट विनियाेजन गरे पनि काम हुन सकेेेन त्यसकाे मुख्य कारण दस वर्ष पहिले जति अख्तियारमा मुद्वा परेकाे कारण विकास हुन सकेन तर यस पालि पनि दुई कराेड वजेट विनियाेजन गरेकाे छु र अख्तियारमा मुद्वा परेकाे ठाउँलाई छिट्टै निर्काैल गर्न अख्तियार सँग अाग्रह गर्छु ।

हाम्राे गाैशाला राम्राे गाैशाला र जय गाैशाला नारा मुख सम्म मात्र सिमित रहियाे तर जनताले अनुभुति गर्न नसकेकाे कारण के हाेला र काहाँ कमिकमजाेरि भयाे प्रश्नकाे उत्तरमा – गाैशाला वजारलाई स्वीजरलैण्ड बनाउन सकिन्छ तर एउटा प्रयासले हुँदैन यसमा स्थानिय ,व्यापारिहरुकाे सहयाेगकाे अाबश्यक छ उनले भने । गाैशाला वजारमा प्रतिपक्षि पार्टिका वडा अध्यक्ष भएकाे कारण विकासमा ध्यान नदिनु भएकाे हाे प्रश्नकाे उत्तरमा – उनले भने त्यस्ताे कदापि हाेईन,मेराे मानसाय पनि त्यस्ताे छैन, म गर्न पनि सकिदैन किन भने वजेट विनियाेजन गर्दा जनसंख्या र भुगाेलकाे अाधारमा गरेका छाै तर वजारमा विकास नहुनुकाे मुख्य कारण वडा अध्यक्ष नै हाे उनकाे अाराेप थियाे किन भने उहाँ स्थानियहरु विराेध गर्न चाहदैन विराेध गरे पछि चुनावमा मेराे भाेट कम हुने हाे कि भनेर , तिन चार वर्षकाे अवधिमा अाँखाकाे अगाडि देख्ने गरि विकास कुन कुन गर्नु भएकाे छ भने प्रश्नकाे उत्तर- अाँखाकाे अगाडि विकास गर्न नसके पनि विकासकाे पुर्वाधारहरु बनाउन सफल भएका छाै।गाैशालाकाे निगाैल चाैक देखि पुर्व अाैरही सम्मकाे कालाे पत्र र निगाैल चाैक देखि पश्चिम माेडहा पुल सम्म कालाे पत्र कसकाे पहलमा भईरहेकाे प्रश्नकाे उत्तरमा – याे कसकाे पहल भईरहेकाे भन्दा पनि संघिय सरकारकाे बजेट भएकाेले सडक डिभिजन कार्यालयले बनाई रहेकाे छ मेयर महताे भनाई थियाे तर निगाैल चाैक भन्दा पुर्व सडक बन्न शुरु भए पनि निगाैल चाैक भन्दा पशिच्मकाे सडक ठेक्का पट्टा लागि सकेकाेले निकट भविष्यमा शुरु हुने छ ।याे सडककाे चाैडाई कति हाेला भने प्रश्ननकाे उत्तरमा- हामि काहाँ प्रपाेजल नअाएकाे कारण जानकारि नभएकाे उनकाे भनाई थियाे ।गाैशाला नगरपालिका सडककाे अभाव रहेकाेले नगर वस संचालन गर्न सकेन तर म अाफ्नाे अवधिभर याे कार्य पुरा गर्छु उनले दावि गरे । तपाँई भ्रष्टाचारकाे विराेध तर याे चेक प्रकरणले त नगरपालिकालाई नै बदनाम गरि दियाे याे कसरी भयाे प्रश्ननकाे उत्तरमा मेयरले चेक प्रकरण गल्त हाे भने नाम अाए वित्तिकै मैले छानविन समिति बनाएर अख्तियार दुरुपयाेग अायाेगमा उनिहरु माथि छानविन भईरहेकाे छ दाेषि भएकाे कानुन अनुसारकाे कर्वाई हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय