जनकपुरधाम । प्रदेश २ का प्रदेश मामिला समितका सभापति अशोक कुमार यादबले सर्लाहि जिल्लाको मालपोत कार्यलयमा अनुगमन गरेको हुन ।
सभापति अशोक कुमार यादबले मालपोत कार्यलयमा अनुगमन गरेको बेलामा सर्लाहिका जनताहरुले सभापति यादबलाई गुणषो गर्नुभएको छ ।


सर्लाहिको सदरमुकाम मलङवा मालपोत कार्यलयमा धेरै कमिशन खोरि भई रहेको स्थानिय बासिन्दाहरुले गुणाषो गर्नुभएको छ । आम जनताहरुले मालपोत कार्यलयमा जादाँ कुनै वास्ता नगरेको तर रकम दिदा काम हुने नरकम दिदा काम नहुने सर्बसधारण्हरुले गुणषो गरेको हुन । मालपोत कार्यलयमा मात्र कमिशनखोरि भई रहेको आम जनतालाई मात्र दुख दिने काम भईरेहेको उनिहरुले बताउनुभएको छ ।

सर्लाहिका जनताहरुले धेरै टाढाबाट आएको तर, आज हुने काम भोलि काम हुने आलटाल गरि रहेको सर्बसधारणहरुले आरोप लगाउनुभएको छ । मालपोत कार्यलयका कर्मचारिहरुले रकममा मात्र काम गरि रहेको आम जनताहरुले जादा खेरि होच्चिाएको उहाहरुले कर्मचारिहरु माथि आरोप लगाए ।

एता प्रदेश २ का प्रदेश मामिला समितका सभापति अशोक कुमार यादबले यो कार्य छिटै सम्पन्न हुने उहाको भनाई छ । सभापति यादबले अहिलेको सरकारले विपरित ढङले काम गरि रहेको र मधेसि जनतालाइ्र्र दुख दिदै आई रहेको उहाको भनाई छ । सभापति अशोक कुमार यादबले सर्लाहि जिल्लाको मालपोत कार्यलयका अधिकृतलाई आफै बोलाएर समझाउनु भएको छ । यो कार्य तुरुन्त बन्द गर्नुपर्ने र पैसाको चलखेल बन्द गर्नुपर्ने अधिकृत भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय