काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले भेटेका छन् । आज त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डा. केसीलाई भेटेका हुन्।

भेटमा पूर्वराष्ट्रपति यादवले डा. केसीसँग संवाद गरेर उनका मागहरु सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय