• पवन प्रसाद साह

हाम्रो जनकपुर / वीरगंज,पर्सा । नेपाल राष्टबाद संघ केन्द्रीय कार्यालय बिरगंज पर्सा द्वारा पुर्ब श्री ५ युवराज्ञी हिमानी शाह को ४५ औ जन्मोत्सव वीरंजमा भब्यरुपमा मनाइएको छ।

नेपाल राष्टबाद संघ का केन्द्रीय अध्यक्ष जनकलाल शाह को अध्यक्षतामा वीरगंज को घण्टाघर चौक बाट निसकेको र्याली मा बिभिन किसिम को नारा जस्तै राजा आउदेश बचाउ, हिन्दू राष्ट कायम गर, संघियता खारिज गर , २०७२ सालको सबिधान खारिज गर नारा लगाउदै ,नेता चोर देश छोर नारा सहित बिरगंज मा निकालिएको र्याली माइस्थान; महाबिरस्थान,आदर्सनगर, मकालु होटल, हुदै घडिअर्वा हुदै घण्टाघर चौक मा कोण सभामा परिणत भएकोथियो भने सो कोण सभा बिभिन बत्कताहरु आ- आफनो भनाइ ब्यत्क गर्नु भएको थियो भने सो कार्यक्रम मा नेपाल राष्ट बाद संघ का उमाशंकर प्रसाद करवाकर,पृथ्वी झा,संगिता देबि शाह शिवसंकर प्रसाद, राजेन्द्र पाल ,अच्छेलाल साह; बजरंगी साह,मोहन बाबा;बिरेनदर तेली;संतोष गुप्ता,हरेराम रौनियार,रिजवाना खातुन,गोपी महतो;राहुल कुमार,चुलाइ मिया ,कबि अरुण बिक्रम शाह, राष्ट्रियप्रजातन्त्र पार्टी पर्सा का जिल्ला सदस्य उदित सहनी; राष्ट्रिय प्रजातन्त्र पार्टीपर्सा का जिल्ला सदस्य तथा नेपाल राष्ट बाद संघ का मुख्य सलाहकार दबेन्दर ढुड़गना, राष्ट्रियप्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं का वडा एकाई सभापति छठु साह कानु , बिसनु कुमार राम लगायत बिभिन ब्यत्कि हरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय