मधेशीको हकहित र अधिकार को लागी मधेशी युवा द्वारा “मधेशी युवा एकता समाज सेवा ” नामक संस्था स्थापना भएको छ।

हाम्रो समाजमा हुदैं आइरहेको भ्रष्टाचार, बलात्कार, हत्या हिंसा र विभिन्न किसिमका कुरिति हरु लाई समाजबाट अन्त्य गरि एउटा स्वतन्त्र र स्वच्छ समाजको स्थापनाको लागि देश र बिदेशमा बस्ने मधेशी युवा हरुद्वारा २१ संस्थापक सदस्य संस्था स्थापना भएको छ।


मधेसी युवा एकता समाज सेवा संस्थापक समिती र सदस्य हरु
पद नाम
(1)बोर्ड अध्यक्ष श्री रंधिर कुमार यादव
(2)बोर्ड अध्यक्ष श्री राम बाबु यादव
(3)बोर्ड अध्यक्ष श्री प्रदिप यादव

(1)सल्लाहकार अम्रेश कुमार यादव
(2)सल्लाहकार श्री राम भरोसी ठाकुर
(3) कानुनी सल्लाहकार श्री अशोक कुमार यादव

पद नाम
(1) अध्यक्ष श्री नरेश कुमार साह
(2) उपाध्यक्ष श्री दिपेन्द्र यादव
(3) सचिव श्री अशोक कुमार यादव
(4)उपसचिव श्री रमेश यादव
(5)कोषअध्यक्ष श्री सम्भु कुमार अधिकारी
(6) सदस्य श्री फुलचन शाह
(7)सदस्य श्री बुधन महतो
(8)सदस्य श्री इन्द्रो कुमार
(9)सदस्य श्री धिरेन्द्र यादब
(10) सदस्य श्री रमेश राउत
(11) सदस्य श्री युनिक शाह
(12)सदस्य श्री राम बाबु कापर
(13)सदस्य श्री मो. मुजिबुल रैहमान
(14) सदस्य श्री रबिन मलिक
(15)पत्रकार श्री सुर्ज यादव

यस सस्थाको उदेश्य देहाय बमोजिम हुनेछ !
(क) यो संस्था मुनाफारहित र जनहितकारी हुनेछ !
(ख) मिथिला समाजहरुको उत्पति, उदगम स्थल र विकास तथा समाजमा कल्याण र वे सीक्छीत र बाडी प्रीत दलित समुदाय र समाजमा अनुसन्धान गरी सत्य तथ्यका आधारमा अभिसक्तता अनुशार सहयोग गर्ने छ !
(ग) हत्या,अपहिण,बल्तकार र शोषण मुक्त समाज बनाउन
मिडियार प्रहरि प्रशासनलाइ सहयोग गने

(घ) बल्ड बैंक र कलोंथ बैंकको स्थापना गने
(ङ) वेरोजगार युवायुवतीहरुलाई समाजिक विकासका कार्यक्रमहरुमा अग्रसर बनाउनु विभिन्न तालिम,गोस्ठी तथा सेमीनारहरु आयोजना निशुल्क संचालन गर्ने !
(च) विभिन सामाजिक संघ संस्थाहरुसंग मातृत्व सम्वन्धको विकास गरी सामाजिक विकासका कर्यक्रमहरुमा आपसी सहयोग आदन प्रदान गर्ने !
(छ) सामाजिक हक हित र विकासका लागि आवश्यक अन्य कर्यहरु गर्ने गराउने !
(ज) अहिले को परिस्थिति अनुसार दाईजो को बारेमा विभिन्न घटना हरू जस्तै भ्रुन हत्या,महिला सोसन,समाज सोसन,घोघ प्रथा चेलीबेटी बेच बिखन र गरिव,दलित,जनजाती र असहाय जस्ता हाम्रो समाजमा भएको व्यक्ति लाई अङालदै यश सँस्था ले दाईजो प्रथा मुक्त समाज निर्माण को पनि कार्यक्रम हरू सञ्चालन गरिने छ
(झ) मिथिला समाज आनवान सान जानकी माताको मन्दिर लगाएत अन्य देवी देवताको मठ मन्दिर निर्माण तथा संचानल गर्ने

(ज्ञ) समुदायमा रहने असाहय, कमजोर,वृद्ध,वालवालिका तथा महिलाहरुको हकहित र विकासका लागी आवश्यक कर्यक्रमहरु निशुल्क,संचालन गर्ने !
(ट) गरिव पिपडडतलाइ सहयोग गने
( ठ) वाल मजदिु हटाउन प्रयास गने
(ड)समुदाय आर्थिक संस्कृतिक र सामाजिक विकासका लागि आवश्यक कार्यक्रमहरु सँचालन गर्ने!
(ढ)अवैध उत्खनन बन्द गिाउन प्रहिी प्रशासनलाइ सहयोग
गने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय