धनुषा : जनकपुर- ढल्केबर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरताको वर्षाले नालाबाट बग्ने पानीको तिव्र वेगले सप्ही स्थित डाईभर्सन बगाउँदा सडकखण्ड अवरुद्ध भएको हो ।

सिक्सलेन सडकमा पुल निरमाणको काम चलरहेकोले पूर्वपट्टी छेउमा डाइभर्सन बनाइएको थियो । डाईभर्सन बगाएपछि अवागमन अवरुद्ध भएको हो । अहिले डाइभर्सन निमार्णको काम चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय