तस्बिर संकेत अनुसार

जनकपुरधाम । धनुषाको विदेह नपा–४ तीनकौरियामा एक मानसिक रोगी ३५ वर्षीय महिला उपर बलात्कार भएको छ ।

शनिवार विहान सवाँ ३ बजे दुर्गामंदिरमा सुति रहेका मानसिक रोगी महिलामाथि बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई गिरफतार समेत गरेको छ ।

बलात्कार गरेको आरोपमा शहिदनगरपालिका–६ बस्ने रामवृक्ष मण्डलका ३० वर्षीय छोरा भागवती मण्डललाई प्रहरीले गिरफतार गरेको छ ।

मानसिक रोगी महिलामाथि बलात्कार गर्दै गर्दा स्थानियबासिन्दाहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय