धर्वेन्द्र कुमार यादव(यदुवन्शी)

महोत्तरी,औरही । जनता समाज पार्टीले महोत्तरीको औरहीमा प्रदर्शन गरेको छ । विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै जसपाले बुधबार महोत्तरीको औरही स्कुल चौक मा सो प्रदर्शन गरेको हो ।

प्रदर्शनको नेतृत्व जसपाका नेता दरेश यादव,पृथ्वी साह(पिएन)ले गरेका थिए । नेकपाको सरकारले षड्यन्त्रपूर्ण तरिकाले समितिबाट विधेयक पारित गरी भारतसँगको रोटीबेटीको सम्बन्ध तोडेकाले आन्दोलन गर्नुपरेको प्रदर्शनकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय