राजन कुमार बानिया ।

नेकपा को युवा नेता पटेल र महुवनका नरेश प्रसाद जैसवाल को आर्थिक सहयोग मा अाज पर्साको धोबिनी गाउँपालिका वडा न २ भिखमपुरमा नेकपा का युवा नेता संतोस पटेलले आफना वडा बासी लाई नि:शुलक तरकारि को बीउ वितरण गरनु भएको छ ।पटेल ले विभिन्न जाति को बीउ हरु खिरा,घिरउला,भिन्डि,बोडि,लउका,करैला, गेनरि र पलाकि साग गरि ८ किसिम को १०० जना किसान लाई बीउ वितरण गरनु भएको छ। बितरण गर्दै भने हामी हरु जब सम्म कृषिमा आत्मनिर्भर हुँदैन जब समम हामी सुध तरकारी खान पाउदैन । जब सम्म बाहिर को तरकारी को आशा गरछौ तब सम हामी बीस बाहेक केहि पाउदैन।कृषक हरु लाई तरकारी खेती बाट आत्म निर्भर बन्न अाग्रह गर्दै कृषक हरु लाई प्रतेक वर्ष निशुलक बीउ बिजन दिने बताए का छन।आफनो खेत बारिमा तरकारी खेती गर्व र आफू स्वस्थ र भैइ आफ्नो घर र देश समृद्धि बनाउ नेता पटेलले बताए ।अाफनो खेत बारिको शुद्ध तरकारी खादा स्वस्थ्य रहने बताए ।निशुल्क तरकारी बितरण कार्यक्रम मा नेकपा को युवा नेता संतोष पटेल,नरेश प्रसाद जैसवाल, लगायत कृषक हरु को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय