निजगढ नगरपालिका वाड नम्बर ७ स्थित शिवनगर टोल्की आर्थिक आबस्था कम्जोर भयकि १ सुत्केरि महिला सहित उन्को परिवारलाइ होम क्वरेन्टाइन मा राखिय पछ्ि स्थानिय टोल्बासिहरुले खाध्यन तथा नगद सह्यो गरेका छ्न ।
दैनिक ज्याला मज्दुरि गरि खाने रौतहटको फतुवा बिजयपुर स्थायी घर भै हाल निजगढ ७ स्थित एक घरमा कोठा भाडा लियेर बस्ने २१ बर्सिय प्रियन्का देबि सहित उन्को परिवारलाइ साबिक निज्गढ गाबिस वोडा नम्बर १ का पुर्ववोडा अद्क्छ््य घन्श्याम लम्साल स्थानियहरु बद्रि लम्साल नवल किशोर साह कुमार भट्ट्राइ युगिन श्रेस्ठ तथा सन्चार्कर्मि श्याम शाह लगायतको पहलमा १ बोरा चामल ज्ञस १ सिलिन्डर आलु प्याज ७ किलो खाने तेल २ लिटर नुन मसला लगायत अन्य आवसेक खाध्यन सामग्रि तथा केहि नगद समेत सहयोग गरेका हुन
प्रियन्का देबिलाइ प्रसुति गराउन गतबैसाख २६ गते बिरग्नज स्थित एड्भान्स अस्पताल मा लगियकोमा सुत्केरि भएपछ्ी ८ दिन सोहि अस्पतालमा राखि गत सनिबार निजगढ स्थित कोठामा ल्याइएको थियो
बिरगजमा दिनप्रतिदिन कोरोना सन्क्रमित बढेपछ्ि ती महिला लाइ पनि सन्क्रमन हुन सक्ने आशंकामा नगरपालिका का स्वास्थ्यकर्मिका टोलीले चेक्जाच गरि १४ दिन क्वारेन्टाईनमा राख्नु पर्ने सुझाब दिएका थिए। हाल ति सुत्केरि महिला र शिशु लगायत परिवार सबै १० जाना सदस्यको स्वास्थ्य अबस्था सामान्य रहेको स्थानियले बताएका छ्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय