लेखक नरेन्द्र महतो गौशाला

गौशाला ५ जेठ।महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा आइतबार १ जनालाइ कोदालाेले प्रहार गरि घाइते बनाएका छन।

मनरा शिसवा नगरपालिका १ बस्ने ५० बर्षिय कमपित साह लाई स्थानिय शंकर सिहले कोदालाे ले प्रहार गरि घाइते बनाएको छ।आफ्नो घरायसी कामको लागि टायर गाडा लिएर खेतमा गइरहेको बेला निज शंकर साहले अचानक कोदालो प्रहार गरी जान मार्ने प्रयास गरेको थियो तर साहले जान बचाउन खोज्दा कोदालो उछिटिएर उसको बायाँ हातमा काटिएको छ ।

हात काटिए पछि घाइते भएका साहको प्राथमिक उपचार स्थानिय स्वास्थ्य चौकीमा भइरहेको र दोसिलाई व्यापक रुपमा खोजतलास जारि रहेको कुरा प्रहरी चौकी मनराका प्रमुख कर्ण बहादुर बोहरालाई उदृद गर्दै प्रहरीले जनाएक छन।यसरी गाउँमा जनसंख्या बढी भएको कारण पटक पटक हामिहरु माथी हमला भइरहेको कुरा परिवारिक श्रोतले जनाएको छ।
सभार Nepalpostdainik

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय