हाम्रो जनकपुर डेस्क

राहुल यादव , कक्षा-९ (विद्यार्थी)

महन्तकै कारणले जानकी मन्दिर बिनाश भएरहेको छ हामी सबै मिलेर जानकी मन्दिर विषयमा कडा भन्दा कडा आवाज उठाउनु पर्छ जसरी भए पनि हामी सबै जना मिलेर बिनाश हुनवाट बचाउनु पर्छ।

करोडौ हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा उत्पन्न गुरु चेलाको विवादले तत्काल ठूलो क्षति पुगेकोछ । मन्दिरको वार्षिक हुने केहि करोड आम्दानी महन्थ रामतपेश्वर दासको बोलीले तत्काल नै डुबाएकोछ । महन्थका कयौं चेला मध्येका एक रामरोशन दास बैकुण्ठ मार्गबाट यात्रा थालेका छन् ।

उनको वखान महन्थ दासले आफ्नै पवित्र मुखार विन्दुबाट गरेपछि प्रदेश सरकारले दिदै आएको आर्थिक सहयोग बन्द भएकोछ ।अन्य सहयोगको बाटोपनि बन्द हुने निश्चित प्रायःछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय