हाम्रो जनकपुर डेस्क

सिरहाको कल्याणपुर नगरपालिका वडा नं १ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल सरकार द्धारा अहवान गरिएको लक डाउनको अवधि लम्बिए पछि जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा कलयानपुर नगरपालिका वडा नम्बर १ मा २० जनालाई राहत वितरण गरेको नेपाल शाखाका राम धनि राउतको भनाई छ ।

चामल १५ किलो, दाल १ किलो, आलु, ३ किलो नुन १ किलो, खाने तेल १ लिटर ५०० गा्रम सुवाईविन र साबुन ४ थानको राहत प्याकेज बनाएर वितरण गरिरहेको राउतले बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउन भएका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई राहत दिईएको जानकारि गराउनुभयो । अर्काे राहत वितराण धनुषाको हंसपुर नगरपालिका वडा नं ८ मा बाडने उहाले बताउनुभयो ।

जय माँ जानकी समाज सेवा संस्था नेपालको सहयोग विदेशमा रहेको दाजुभाईहरुले सहयोग गर्दै आईरहेको उहाले टिप्पनी गर्नुभयो । दहेज प्रथा, बालविवाह , कुविक्रति, छुवाछुत भेदभाव महिला हिंसाहरुलाई धेरै फोक्स गरेको हुन ।

त्यस्तै, जय माँ जानकी समाज सेवा संस्था नेपालको अर्का सदस्य राम सागर मंडलले अति विपन्न परवारलाई राहत दिएको बताएको छ । उहाले घरबाट बाहिर ननिस्कने , भेला नगर्ने कोरोनाई भाईरसलाई सबै जना मिलेर लडने उहाको भनाई थियो ।
जय माँ जानकी समाज सेवा संस्था नेपाल
सरहाको कल्याणपुर नगरपालिका वडा नं १मा राहत पाएको मानिसहरुले एकदमै खुशि भएको देखिएको छ । उनिहरुले यस्तो अवस्थामा सहयोग गरेको भन्ने ठुल्लो राहत पाएको उहाहरुको भनाई थियो ।

यिनिहरुले विदेशबाट सहयोग गरेको केन्द्रिय अध्यक्ष श्री श्याम मण्डल ,केन्द्रिय उपाध्यक्ष ललित कुमार कामति, केन्द्रिय माहा(सचिब श्री ललित, केन्द्रिय कोषाध्यक्ष अजय दास, केन्द्रिय प्रतिनिधि सरोज कुमार कापर, केन्द्रिय सल्लाकार सुरेश मुखिया, केन्द्रिय कार्यकारीक राम सिकिम यादव, नेपाल शाखा अध्यक्ष ओम प्रकास यादव, कतार शाखा अध्यक्ष विजय कुमार कापर, साउदी शाखा अध्यक्ष जितेन्द्र कापर, मलेसिया शाखा अध्यक्ष राम नारायण मण्डल, दुवई शाखा अध्यक्ष मजिबुल रहमान, नेपाल शाखा उप(सचिब निकेत झा, नेपाल शाखा राम धनि राउत,नेपाल शाखा सुबानाम ,केन्द्रिय उपाध्यक्ष ललित कुमार कामति,केन्द्रिय माहा सचिब श्री ललित,केन्द्रिय कोषाध्यक्ष अजय दास, केन्द्रिय प्रतिनिधि सरोज कुमार कापर,केन्द्रिय सल्लाकार सुरेश मुखिया केन्द्रिय कार्यकारीक राम सिकिम यादव, नेपाल शाखा अध्यक्ष ओम प्रकास यादव, कतार शाखा अध्यक्ष विजय कुमार कापर, साउदी शाखा अध्यक्ष जितेन्द्र कापर, मलेसिया शाखा अध्यक्ष राम नारायण मण्डल, दुवई शाखा अध्यक्ष मजिबुल रहमान,नेपाल शाखा उप(सचिब निकेत झा नेपाल शाखा राम धनि राउत,नेपाल शाखा सुबानामा खातुन आपत विपदमा सहयोग गर्दै आईरहेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय