विभागिय मंत्रि पदमा आर्यालयकाे निर्देषण अतिक्रमण गरेकाे घर जग्गा डाेजर लगाएर भत्काईयाे

महोत्तरी

महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ स्थित बजार ऐरियामा अतिक्रमण गरेकाे घर टहराहरु अाईतवार डाेजर लगाएर भत्काएका छन । निगाैल गाई गाैशालाकाे रहेकाे जग्गा यहाँका केही व्यक्तिहरुले वर्षाै वर्ष देखि अतिक्रमण गरेर घर बनाएर बसाेवास गर्दै अाईरहेका थिए । घर टहरा हटाउनकाे लागि गत वर्ष देखि लिखित तथा माैखिक सुचना दिए पनि अटेर गरेर बसेकाे भए ता पनि यता ३५ दिन पहिले सुचना दिए पनि अटेर गरेर बसेकाे कारण विभागिय भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मंत्री पदमा अार्यालयकाे निर्देशनमा अतिक्रमन गरेकाे २५ घरलाई भत्काईएकाे निगाैल गाई गाैशालाले जनाएका छन । दरभंगा महाराजले गाईकाे पालन पाेषणकाे लागि १४८ विगहा जग्गा नेपाल सरकारलाई धेरै दिन पहिले दानमा दिएकाे थियाे त्यस मध्ये वाट दुई विगहा जति अतिक्रमण भएकाे छ तर यसकाे निगरानि जि्ल्लामा रहेकाे प्रमुख जिल्ला अधिकारिले गर्दै अाईरहेकाे थियाे देशमा लाेकतंत्र अाए पछि नेपाल सरकारले सहकारी विकास वाेर्ड गठन गरे पछि वाेर्डले निगरानि गर्दै अाईरहेकाे छ त्यहि वाेर्डले अतिक्रमण गरेकाे जग्गाहरुकाे खाेज तलास शुरु गरेकाे सहकारी वाेर्डले जनाएका छन ।गाैशालामा मात्र हाेईन प्रदेश न.२ भरी रहेका सरकारी जग्गा अतिक्रमण गरेकाे छ भने सबैलाई सरकारकाे मातहथमा ल्याउने काम शुरु भईसकेकाे मंत्रि अार्यालले जनाईन ।जाे असलि सुकम्वासि छ उसकाे पहिचान गरि सरकारी जग्गामा घर बनाई दिनेछ तर जसकाे गाउँघरमा घर छ तर यहाँ अतिक्रमण गरेर वनाएकाेलाई कुनै पनि हालतमा छुट दिने छैन मंत्रि अार्यालयले भनिन् ।अर्काे तर्फ हामी जवरजस्ति घर टहरा बनाएका छैन गाैई गाैशाला सँग खरीद गरेकाे सबै कागजातहरु रहेकाे पिडितहरुले जनाए । उक्त कार्यमा जिल्ला प्रमुख ,विभागिय विष्टि व्यक्ति , वर्दीवास नगरपालिका प्रमुख,गाैशाला नगरपालिका का प्रमुख, प्रहरी प्रशासन तथा संचारकर्मीहरुकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय