लोकतान्त्रिक विधार्थी संघ जनकपुरधाम उपमहानगरपालिका का पुर्वनगर अध्यक्ष अमित ठाकुर लोकतान्त्रिक विधार्थी संघको केन्द्रीय सदस्यमा नियुक्त भएको छ।

 

अमित ठाकुर लोसपा नेपालमा विगत लामो समयदेखि सक्रिय रुपमा आबद्ध रहेका थिए। कोभिड-१९ को बेला थुप्रै सामाजिक कार्यहरु गरेर युवाहरुको माझमा लोकप्रियता बढाएका थिए। युवा समुहमा काम गरेको अनुभव र सक्रियताले लोकतान्त्रिक विधार्थी संघको केन्द्रीय सदस्यमा नियुक्त भएको हो ।

 

लोकतान्त्रिक विधार्थी संघको संशोधित विधान अनुसार जारी गरिएको पत्र अनुसार महोतरीको रोशन कुमार मिश्रको अध्यक्षतामा १३३ सदस्यीय लोकतान्त्रिक विधार्थी संघको कार्यसमिति समिती रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय