• पवन प्रसाद साह

वीरगंज,पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा पार्टीका केन्द्रीय कार्यक्रम अनुसार राजसंस्था र हिन्दू राष्ट स्थापना को माग गर्दै वीरंजमा बिरोध प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातंत्र पार्टी पर्सा को कार्यालय लाठगली बाट निसकेको र्याली माइस्थान चौक हुदै आदर्सनगर,अलखिया मठ हुदै घडिअर्वा पोखरी हुदै माइस्थान चौक मा मा पुगि कोण सभा भा परिणत भएको थियो ।

कोण सभा को सम्बोधन पार्टी का केन्द्रीय अध्यक्ष कलम थापा ले गर्नु भएको थियो सम्बोधन को कर्ममा राजसंस्था र हिन्दूराष्ट अहिले को आवश्यकता रहेको बताउनु भएको थियो ।साथै पार्टी का बरिष्ठ उपाध्याय राजिव पराजुली हिन्दू राष्ट स्थापना र राजसंस्था को बारेमा चर्चा गर्नु भएको थियो साथै कोण सभा पछी जिल्ला प्रसासन कार्यालय पर्सा मा ज्ञापन पत्र बुझाइएको थियो ।

पार्टी का जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्या को अध्यक्षता मा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नगिना यादव ,बाबुलाल शर्मा,रामदेव महतो लगायत बिभिन ब्यत्कि हरु को सहभागी रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय